राजदूत आचार्यलाई आयरल्याण्डको समेत थप जिम्मेवारी

लन्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैर आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आचार्यलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेकी हुन् । बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा आचार्यले फेब्रुअरी तेश्रो साता पदबहाली गरेका थिए । राजदूत आचार्यले … Continue reading राजदूत आचार्यलाई आयरल्याण्डको समेत थप जिम्मेवारी